अमेरिकी सरकारसँग यति च्याम्बर अफ कमर्सको रणनीतिक सम्झौता

अमेरिकी सरकार अन्तर्गत रहेको ‘स्माल बिजनेस एड्मिनिस्ट्रेसन ( एसबिए)’ सँग हालै मात्र अमेरिकाको टेक्ससस्थित यति च्याम्बर अफ कमर्सले एक रणनीतिक साझेदारी पत्रमा हस्ताक्षर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *