Month: January 2019

अमेरिकी सरकारसँग यति च्याम्बर अफ कमर्सको रणनीतिक सम्झौता

अमेरिकी सरकार अन्तर्गत रहेको ‘स्माल बिजनेस एड्मिनिस्ट्रेसन ( एसबिए)’ सँग हालै मात्र अमेरिकाको टेक्ससस्थित यति च्याम्बर अफ कमर्सले एक रणनीतिक साझेदारी पत्रमा हस्ताक्षर गरेको छ।

डालसको यति च्याम्बर्स अफ कमर्सले यति सेभिङ्ग परियोजना ल्याउँदै

यति च्याम्बर्स अफ कमर्सले निकट भविस्यमै यति सेभिङ्ग परियोजना ल्याउने भएको छ । यति च्याम्बर्स अफ कमर्सका महासचिव बाल जोशीका अनुसार विभिन्न क्षेत्रमा ब्यापार संग सम्बन्धित सेवा प्रदान गर्ने भेण्डर कम्पनीहरुसंग च्याम्बर्स सम्पर्कमा रहेको छ ।

टेक्सासमा ड्यालसका व्यापारीहरू एकजुट, यती च्याम्बर अफ कमर्सको जन्म

बर्षौं देखिको लामो प्रयास पछि अन्तत: अमेरिकाको ड्यालस सहरका ब्यापारीहरु एकजुट भएका छन् ।