![]() अमेरिकी सरकार अन्तर्गत रहेको 'स्माल बिजनेस एड्मिनिस्ट्रेसन ( एसबिए)' सँग हालै मात्र अमेरिकाको टेक्ससस्थित यति च्याम्बर अफ कमर्सले एक रणनीतिक साझेदारी पत्रमा हस्ताक्षर गरेको छ। |
डालसको यति च्याम्बर्स अफ कमर्सले यति सेभिङ्ग परियोजना ल्याउँदै यति च्याम्बर्स अफ कमर्सले निकट भविस्यमै यति सेभिङ्ग परियोजना ल्याउने भएको छ । यति च्याम्बर्स अफ कमर्सका महासचिव बाल जोशीका अनुसार विभिन्न क्षेत्रमा ब्यापार संग सम्बन्धित सेवा प्रदान गर्ने भेण्डर कम्पनीहरुसंग च्याम्बर्स सम्पर्कमा रहेको छ । |
![]() बर्षौं देखिको लामो प्रयास पछि अन्तत: अमेरिकाको ड्यालस सहरका ब्यापारीहरु एकजुट भएका छन् । |