अस्ट्रेलिया सरकारले रोयल गोर्खा इन्सिच्यूट अफ टेक्नोलोजी कलेजको दर्ता खारेजी गर्ने निर्णय गरेको छ। उक्त सरकारी निर्णयपछि सञ्चालक तथा नेपाली मुलका ब्यवसायी चन्द्र योन्जनले यसविरुद्ध माथिल्लो निकायमा पुनरावलोकनमा लागि जाने बताएका छन्। विस्तृतमा