यति च्याम्बर्स अफ कमर्सले निकट भविस्यमै यति सेभिङ्ग परियोजना ल्याउने भएको छ । यति च्याम्बर्स अफ कमर्सका महासचिव बाल जोशीका अनुसार विभिन्न क्षेत्रमा ब्यापार संग सम्बन्धित सेवा प्रदान गर्ने भेण्डर कम्पनीहरुसंग च्याम्बर्स सम्पर्कमा रहेको छ ।